३० वैशाख, काठमाडौं । स्याङ्जाको वालिङमा मतदाता बोकेर मतदान केन्द्रतर्फ जाँदै गरेको जिप दुर्घटनामा परेको छ ।
सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६ नम्बरको बस वालिङ नगरपालिका–१५ मा सडकबाट ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
जिपमा सवार यात्रुको अवस्थाबारे जानकारी आइनसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ