ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सर्लाहीको धनकौल गाउँपालिकामा झडप, स्थिती नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर

२०७९ बैशाख, ३०  
समाचार
Image Not Found

३० वैशाख, सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकाको वडा नम्बर-२ स्थित पशुसेवा मतदान स्थलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच  झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।  

झडपलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरिएको जिल्ला प्रशासन कार्यलयले जानकारी दिएको छ ।

 मतदानस्थलमा अहिलेसम्म निर्वाचन सुरु हुन सकेको छैन ।नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गरिएको छ।  नेपाली सेनाको हवाई गस्ती समेत आइसकेकाले केही बेरमा निर्वाचन सुरु हुने बताईएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement