ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

बालेन शाहले साइत हेरेर गरे मतदान, आफैले हेरे आफ्नो शुभ साइत

२०७९ बैशाख, ३०  
Slider फोटो फिचर
Image Not Found

वैशाख ३०, काठमाडौं । काठमाडौं महानगरपालिमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौंको गैरिगाउँबाट मतदान गरेका छन् । उनले बिहान ११ बजेर ३ मिनेटमा साइत हेरेर मतदान गरेको बताएका छन् ।

इन्जिनयर शाहले आफै पनि ज्योतिश शास्त्रको जानकारी राख्ने भएकाले साइत हेरेर मतदान गरेको बताएका छन् ।

अन्य उम्मेदवारले बिहानै मतदान गरे पनि शाहले ढिला गरी मतदान गरेका हुन्। काठमाडौं महानगरमा उनका अन्य प्रतिस्पर्धीले यसअघि नै मतदान गरिसकेका थिए।

तस्वी : सुनिल शर्मा / आर्थिक अभियान

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement