वैशाख ३०, काठमाडौं । काठमाडौं महानगरपालिमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले काठमाडौंको गैरिगाउँबाट मतदान गरेका छन् । उनले बिहान ११ बजेर ३ मिनेटमा साइत हेरेर मतदान गरेको बताएका छन् ।
इन्जिनयर शाहले आफै पनि ज्योतिश शास्त्रको जानकारी राख्ने भएकाले साइत हेरेर मतदान गरेको बताएका छन् ।
अन्य उम्मेदवारले बिहानै मतदान गरे पनि शाहले ढिला गरी मतदान गरेका हुन्। काठमाडौं महानगरमा उनका अन्य प्रतिस्पर्धीले यसअघि नै मतदान गरिसकेका थिए।
तस्वी : सुनिल शर्मा / आर्थिक अभियान