ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

१२ बजेसम्म करिब ३० प्रतिशत मत खस्यो : निर्वाचन आयोग

२०७९ बैशाख, ३०  
समाचार
Image Not Found

३० वैशाख, काठमाडौं ।  स्थानीय तहको निर्वाचनमा विहान १२ बजेसम्म करिब ३० प्रतिशत मत खसेको  निर्वाचन आयोगले जनाएको छ । 

 केही स्थानमा विभिन्न कारण भएका तनावका कारण मतदान केन्द्रमा मतदान रोकिएको छ । सर्वदलीय बैठक बसेर त्यस्ता मतदान केन्द्रमा फेरि मतदान सुरु गर्न प्रयत्न भइरहेको आयोगले जनाएको छ  ।

र दोलखा, सर्लाही, हुम्लाका केही मतदान केन्द्रमा मतदान प्रभावित भएको छ । तर, कतै पनि अहिलेसम्म मतदान स्थगन भने भएको छैन ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement