नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदान गरेका छन् । सधैं हँसिलो मुद्रामा देखिने ओली मतदानको क्रममा केही गम्भिर र शान्त देखिएका छन् । उनले बालकोटबाट मतदान गरेका छन् । तस्वीर : एनएफपीजे