वैशाख ३० गते देशभर स्थानीय तहको निर्वाचन चलिरहेका बेला बहराइनको वैदेशिक रोजगारीमा जान त्रिभुवन बिमानस्थल पुगेका युवाहरू ।
सरकारले वैकल्पिक व्यवस्था नगर्दा विदेशिएका ६० लाख युवाहरूले निर्वाचनमा भाग लिन पाएका छैनन् ।