ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

घाम र पानीबाट बच्न छाता ओढेर मतदानको लाइनमा

२०७९ बैशाख, ३०  
Slider फोटो फिचर
Image Not Found

दाङको तुलसीपुर उपमहानगरपालिका– ७ स्थित आधारभूत विद्यालय श्रीगैमा छाता ओडेर मतदानमा भाग लिँदै मतदाताहरू । गर्मीको कु्नै प्रवाह नगरी उनीहरू मतदानको लागि लाइनमा लागेका छन् ।

कतै पानी परेर त कतै चर्को गर्मीका कारण मतदाताहरू छाता ओढेर लाइन लागेका छन् । तस्वीर : दीपक बोहरा/रासस

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement