रौतहटमा मतदाताले नै मतपत्र बोकेर भागेका छन् । रौतहटको यमुनामाइ गाउँपालिका २ को मतदान केन्द्रबाट स्थानीयले मतपेटिका बोकेर भागेका हुन् । फोटो सौजन्य : अभिमनु पटेल