ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सफलता पूर्वक निर्वाचन सम्पन्न गराएकोमा सवैलाई धन्यवाद : प्रधानमन्त्री देउवा

२०७९ बैशाख, ३०  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३०, काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले देशभर शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचनमा उत्साह पूर्वक सहभागि भएर निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गराएकोमा सम्पूर्ण मतदाता दिदीबहिनी तथा दाजुभाईहरुमा हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।  

साथै उहाँले सामाजिक सञ्जालमार्फत निर्वाचनलाई सफलता पूर्वक सम्पन्न गर्न अहोरात्र खटिएका निर्वाचन आयोग, राष्ट्र सेवक कर्मचारीहरु, सुरक्षा निकायहरु, राजनीतिक दलहरु, पत्रकारहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यवक्षक लगायत सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु भन्नुभएको छ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement