ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

तस्वीर : शुरुवाती अग्रता लिएपनि खुशी छैनन् बालेन शाह !

२०७९ बैशाख, ३१  
फोटो फिचर Slider
Image Not Found
फोटो : सुनिल शर्मा/आर्थिक अभियान

वैशाख ३१, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार बालेन शाहले शुरुवाती अग्रता लिएपनि उनी खुशी देखिएका छैनन् ।

मतगणना स्थल राष्ट्रिय सभागृहबाट आफ्ना शुभचिन्तकसँग कुरा गरिरहेका बालेनले चस्मा समेत लगाएका छैनन् ।

पहिलो १०० मत गन्दा शाहले २२ मत प्राप्त गरेका छन् भने उनकी निकटतम प्रतिद्वन्दी कांग्रेसकी सिर्जना सिंहले १८ मत प्राप्त गरेकी छिन् ।

सभागृहको झ्यालमा उभिएर कुरा गरिरहेका शाह उत्साहित देखिएका छैनन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement