ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

दिउँसो २ बजेसम्मको मतपरिणाम : जित्नेमा एमाले र अग्रता लिनेमा कांग्रेस अगाडि

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३१, काठमाडौं । शनिवार दिउँसो २ बजेसम्मको मतपरिणाममा नेकपा एमालेले सर्वाधिक ५ ओटा स्थानीय तहमा जीत निकालेको छ ।

एमालेपछि कांग्रेसले ४ ओटा स्थानीय तहमा जित निकालेको छ । त्यस्तै एकिकृत समाजवादीले २ स्थानीय तहमा जीत निकालेको छ ।

उप्रमुखमा भने एमाले र कांग्रेसले समान ३/३ तथा एकिकृत समाजवादी र माओवादी केन्द्रले १/१ स्थानीय तहमा जित निकालेका छन् ।

नेपाली कांग्रेसले १०० भन्दा धेरै स्थानीय तहमा अग्रता लिंदा एमालेले ६५, माणवादीले ५०, एकिकृत समाजवादीले ६ र जसपाले ४ स्थानीय तहको प्रमुखमा अग्रता लिएका छन्।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement