ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

काठमाडौं महानगरमा बालेनलाई उछिन्दै सिर्जना सिंहको अग्रता  

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३१, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तरगत काठमाडौं महानगरपालिकाको मतगणनामा नेपाली काँग्रेसका मेयर पदका उमेदवार सिर्जन सिंहले अग्रता लिएकी छिन् । 
अपरान्ह १ : ३० बजेसम्ममा उनले ३६ मत प्राप्त गरेकी छिन्। यसैगरी स्वतन्त्र उमेद्वार बालेन साहले ३१ मत पाएका छन् ।

त्यसैगरी नेकपा(एमाले) का केशव स्थापितले २० मत प्राप्त गरेका छन् । वडा नम्बर १ मा हालसम्म १०० र वडा नम्बर ३२ मा २५ मतको गणना गरिएको छ । 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement