ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

माओवादी केन्द्रले बल्ल खोल्यो खाता, डोल्पाको जगदुल्ला गाउँपालिका प्रमुखमा नारासिंह रोकाय विजयी

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३१, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकाबाट निर्वाचन परिणामको खाता खोलेको छ  ।

सो पार्टीका उमेदवार नारासिंह रोकायले उक्त गाउँपालिका प्रमुखमा ७७० मत पाएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले) का हेमबहादुर महताराले भने ७४६ मत ल्याएका छन् ।


उपाध्यक्षमा पनि माओवादी केन्द्रकी अमरिता बोहोरा विजयी भएकी छन् । उनले ७५९ मत ल्याइन् भने प्रतिद्वन्द्वी नेकपा(एमाले) की चन्द्रावतिथापाले ७४९ मत ल्याएकी छन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement