ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

१२ पालिकाको नतिजा आउँदा गठबन्धन र एमाले बराबरीमा, कुन पालिकामा को विजयी ?

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३१, काठमाडौं । शनिवार ४ बजेसम्म नतिजा आएका १२ स्थानीय तहमा गठबन्धन र एमालेले बराबर पालिकामा जित निकालेका छन् ।
एमाले एक्लैले ६ पालिकामा जित निकाल्दा कांग्रेसले ३, एकिकृत समाजवादीले २ र माओवादी केन्द्रले १ स्थानीय तहमा जित निकालेका छन् ।

नेकपा एमाले विजयी भएका पालिकाहरु
मनाङ ङिस्याङ गाउँपालिका (मनाङ) : कान्छा घले 
चामे गाउँपालिका (मनाङ)  : लोकेन्द्रबहादुर घले
घेकर दामोदरकुण्ड गाउँपालिका (मुस्ताङ)  : लोप्साङ छोम्पेल विष्ट
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका (मुस्ताङ) : रिङजिन नामगेल गुरुङ
लोमान्थाङ गाउँपालिका (मुस्ताङ) : टसी न्वर्वु गुरुङ 
से फोक्सुण्डो गाउँपालिका (डोल्पा) : धावा सम्डुङ गुरुङ 

नेपाली कांग्रेस विजयी भएका पालिकाहरु
नार्पा भूमी गाँउपालिका (मनाङ) : कोन्जो तेन्जीङ लामा विजयी
नासोँ गाउँपालिका (मनाङ) : धनबहादुर गुरुङ 
घरपोझङ गाउँपालिका (मुस्ताङ) :  मोहनसिंह लालचन 

नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका
छार्का साङतोङ गाउँपालिका (डोल्पा) : सेनाङ गुरुङ 
काइके गाउँपालिका (डोल्पा) : अंगदकुमार राना

नेकपा माओवादी केन्द्र
जगदुल्ला गाउँपालिका (डोल्पा) : नारसिङ रोकाया
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement