ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले आफ्नै वडामा पनि जित्न सकेनन् चुनाव !

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found

वैशाख ३१, काठमाडौं । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन् ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको समेत वडा रहेको यहाँ कांग्रेस बीपीका नरेश भण्डारी प्यानलसहित विजयी भएका छन् । उनले ६७३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका चन्द्रबहादुर देउवाले ५४४ मत मात्रै पाए ।

कांग्रेसबाट निष्कासित कर्ण मल्ल समूहले नेपाली कांग्रेस (विपी)को करुवा चुनाव चिह्न लिएर नेपाली कांग्रेससँगै प्रतिस्पर्धा गरिरहेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement