ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

भरतपुर महानगरपालिकाको मेयरमा विजय सुवेदी र रेनु दाहालको मत बराबर 

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३१, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मेयर पदका नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) का दुवै उमेदवारको मत बराबरी भएको छ । 

अहिलेसम्म ४५० मत गणना गरिएको छ। ४५० मत गन्दा नेकपा (एमाले) का विजय सुुवेदीले र नेकपा( माओवादी केन्द्र) का रेनु दाहालले समान १६७/ १६७ मत प्राप्त गरेका छन्।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ५१ मत ल्याएका छन्। 

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement