ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

भरतपुर महानगरपालिकामा रेनु दाहालको अग्रता,  ७०० मत गन्दा नेकपा(एमाले) का विजय सुवेदीले पाए २५८ मत

२०७९ बैशाख, ३१  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

वैशाख ३१, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तरगत शनिवार बेलुका नौ बजेसम्ममा भरतपुर महानगरपालिकामा  नेकपा( माओवादी केन्द्र) को प्रमुख पदका उमेदवार रेनु दाहालले अग्रता कायम गरेकी छन् ।

उनले ७०० मत गन्दा नेकपा(माओवादी केन्द्र) की रेनु दाहालले २७८ मत प्राप्त गरेकी छन् भने नेकपा(एमाले) का विजय सुवेदीले २५८ मत प्राप्त गरेका छन् ।

यसैगरी स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ९४ मत प्राप्त गरेका छन् ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement