वैशाख ३१, काठमाडौं । स्थानीय तहको निर्वाचन अन्तरगत शनिवार बेलुका नौ बजेसम्ममा भरतपुर महानगरपालिकामा नेकपा( माओवादी केन्द्र) को प्रमुख पदका उमेदवार रेनु दाहालले अग्रता कायम गरेकी छन् ।
उनले ७०० मत गन्दा नेकपा(माओवादी केन्द्र) की रेनु दाहालले २७८ मत प्राप्त गरेकी छन् भने नेकपा(एमाले) का विजय सुवेदीले २५८ मत प्राप्त गरेका छन् ।
यसैगरी स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ९४ मत प्राप्त गरेका छन् ।