जेठ १, काठमाडौं । काठमाडौं महानरको उपमेयरमा पपुलर मत ल्याएकी सुनिता डंगोलको भन्दा बढी मत बालेन साहको आएको छ। साहले ९८० मत ल्याउदा डंगोलले ९२० मत मात्रै पाएकी छिन्। मेयरमा निकटतम प्रतिद्वन्दी रहेका केशव स्थापितले ८०० मत मात्रै पाएका छन् । जुन बालेनको भन्दा १८० मत कम हो ।