ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

ललितपुर - १ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी      

२०७९ जेठ, १  
समाचार
Image Not Found

जेठ १, ललितपुर । ललितपुर महानगरपालिका वडा नं १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार ६६१ मत प्राप्त गरी विजयी भएका छन् ।     
     
 उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका ध्रुब तण्डुकारले ४२५ मत प्राप्त गरेका छन् । नगर प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले) की उम्मेदवार मञ्जली शाक्यको अग्रता कायम छ ।     
     
 कांग्रेसका उम्मेदवार महर्जनले ८७७ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत पाएका छन्। उपप्रमुखमा एमालेका शाक्यले ४४४ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले १८१ मत पाएका छन् महानगरपालिकामा २९ ओटा वडा रहेका छन् । रासस

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement