ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

साढे ६ हजार मत गन्दा बालेन साहले लिए १ हजार भन्दा बढी मतको अग्रता, कांग्रेसको भन्दा दोब्बर मत

२०७९ जेठ, १  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

जेठ १, काठमाडौं । काठमाडौं महानगरपालिकाको जारी मतगणनामा बालेन साहले १ हजार भन्दा बढी मतको अग्रता लिएका छन् ।

६ हजार ४७३ मत गन्दा साहले २४५७ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार केशव स्थापितले १४२७ मत प्राप्त गरेका छन् । साहको अग्रता १ हजार ३० मतको छ । 

कांग्रेस उम्मेदवार सिर्जना सिंहले भने ११६८ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् । साहले पाएको मत कांग्रेस उम्मेदवारको भन्दा दोब्बर भन्दा पनि बढी हो ।

Aarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

Riddhi Siddhi Cement