ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर सूचीकृत

२०७९ जेठ, ६  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ६, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट  बैंकको हकप्रद शेयर शुक्रवार नेप्सेमा  सूचीकृत भएको छ । 

कम्पनीको ३० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । अब यो शेयर लगानीकर्ताले सोमवारदेखि खरीदविक्री गर्न सक्नेछन् । 

कम्पनीले २०७८ माघ ७ गतेदेखि २७ गतेसम्म निष्कासन गरेको १५० प्रतिशत हकप्रद शेयर सूचीकृत गराएको हो । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x