ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

लाफिङ्ग बुद्ध पावर नेपालको विशेष साधारण सभा जेठ २३ गते 

२०७९ जेठ, ८  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

जेठ ८, काठमाडौं । लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेडले विशेष साधारण सभा जेठ २३ गते गर्ने भएको छ ।

कम्पनीले सभा कम्पनीको कार्यालय काठमाडौंमा दिनको १ बजे हुने जानकारी दिएको छ । सभाले अधिकृत तथा जारी पूँजी वृद्धि गर्न प्रबन्ध पत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले कम्पनीको ठेगाना परिवर्तन गरी प्रबन्धपत्रको दफा २ तथा नियमावलीको नियम २ मा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको जेठ ६ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा गर्ने निर्णय गरेको हो । 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x