ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रि - ओपन सेसनमा २.७९ अंकले बढ्यो नेप्से, १५ ओटा कम्पनीको शेयर खरीदविक्री 

२०७९ असार, १  
लगानी लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १, काठमाडौं । साताको तेस्रो कारोबार दिन बुधवार प्रि - ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ७९ अंकले बढेको छ ।

प्रि - ओपन सेसनमा नेप्से परिसूचक १ हजार ९९९ दशलमव शून्य ४ विन्दुमा पुगेको हो । यस अवधिमा कारोबारमा आएका १५ ओटा कम्पनीको रू. ३ लाख ४ हजार १३७ बराबरको शेयर खरीदविक्री भएको छ । प्रि - ओपन सेसनमा सर्वाधिक शेयर खरीदविक्री ग्रीन भेन्चर्सको ६६ हजार १५० बराबरको भएको छ । 

अघिल्लो कारोबार दिन मंगलवार नेप्से परिसूचक ३६ दशलमव शून्य ८ अंक घटेर १ हजार ९९६ दशमलव २५ विन्दुमाबन्द भएको थियो । उक्त कारोबार दिन कुल रू. १ अर्ब १८ करोड बराबरको शेयर खरीदविक्री भएको थियो। 
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x