ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा कबि राज अधिकारी नियुक्त

२०७९ असार, १  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार १, काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले स्वतन्त्र सञ्चालकमा कबि राज अधिकारीलाई नियुक्त गरेको छ ।

गत जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले बुधवारदेखि लागू हुने गरी आगामी चार वर्षको लागि उनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x