ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

त्रिवि शिक्षण अस्पतालले माग्यो कर्मचारी, बीडीएस उत्तीर्णले आवेदन दिन पाउने

२०७९ असार, १  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

असार १, काठमाडौ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले हाउस अफिसर पदका लागि कर्मचारी माग गरेको छ ।

अस्पतालले २ ओटा हाउस अफिसर पदमा कर्मचारी पदपूर्ति गर्न लागेको हो। अस्पतालले बीडीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स प्राप्त  पुरुषको हकमा ४० वर्ष र महिलाको हकमा ४५ वर्ष उमेर ननाघेको हुनुपर्ने छ ।  इच्छुक नेपाली नागरिकहरूले आगामी असार ७ गते कार्यालय समय ५ बजेभित्र त्रिवि शिक्षण अस्पतालमा आवेदन फारम भर्नुपर्ने छ ।

थप जानकारीका लागि अस्पतालको कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न भनिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x