ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स मर्जरको प्रस्ताव पारित

२०७९ असार, ३  
बजार
Image Not Found

काठमाडौं (अस) । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी आपसमा गाभ्ने/गाभिने (मर्जर) प्रस्ताव पारित गरिएको छ । बिहीवार काठमाडौंमा सम्पन्न दुवै कम्पनीको विशेष साधारणसभाबाट उक्त प्रस्ताव पारित गरिएको हो ।

विशेष साधारणसभाबाट पारित मर्जर सम्बन्धी प्रस्ताव बीमा समितिबाट स्वीकृत भएपछि ‘हिमालयन एभरेष्ट इन्स्योरेन्स’ को नामबाट व्यावसायिक कारोबार शुरू हुनेछ । विशेष साधारण सभाबाट हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको स्वाप रेशियो १००ः८५ रहने प्रस्ताव पारित गरिएको बताइएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x