ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नयाँ बानेश्वरमा सानिमा बैंकको प्रायोरिटी काउन्टर

२०७९ असार, ३  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । सानिमा बैंकले काठमाडौंको नयाँ बानेश्वरमा प्रोयोरिटी काउन्टर सञ्चालनमा ल्याएको छ । यसअघि प्रधान कार्यालय नक्साल र कुमारीपाटी शाखाका ग्राहकलाई लक्षित गरी सञ्चालन गर्दै आएको प्रायोरिटी काउन्टर बैंकले बुधवारदेखि बानेश्वरमा पनि सञ्चालनमा ल्याएको हो ।

बैंकका प्रायोरिटी ग्राहकको सेवा र सुविधालाई ध्यानमा राख्दै थप गुणस्तरीय सेवा एकै स्थानबाट दिने उद्देश्यले उक्त काउन्टर सञ्चालनमा ल्याइएको बताइएको छ । प्रायोरिटी काउन्टरबाट ग्राहकलाई द्रुत सेवा प्रदान गर्न विशेष ग्राहक सेवा प्रतिनिधि नियुक्त गरिएको बैंकको भनाइ छ । उक्त काउन्टरको उद्घाटन बैंकका प्रायोरिटी ग्राहक डिल्लीराम अधिकारी र बैंकका प्रमुख निक्षेप अधिकृत सरोज गुरागाईंले संयुक्तरूपमा गरेका थिए ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x