ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

महालक्ष्मी विकास बैंकका ग्राहकलाई रिगल हेटौंडा रिसोर्टमा छूट

२०७९ असार, ३  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकका ग्राहकले रिगल हेटौंडा रिसोर्टमा छूट पाउने भएका छन् । त्यसका लागि बैंक र रिसोर्ट सञ्चालकबीच सम्झौता भइसकेको छ । दुई संस्थाबीच भएको सम्झौता अनुसारको छूट लिन ग्राहकले बैंकको डेबिट कार्ड, क्यूआर स्क्यान तथा बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x