ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

साढे २ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै नेपाल बैंक

२०७९ असार, ३  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । नेपाल बैंक लिमिटेडले ‘१०.५० प्रतिशत नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । बैंकले रू. १ हजार दरका २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो । साढे २ अर्ब रुपैयाँ बराबरको उक्त ऋणपत्र जारी गर्न बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरेको छ । ऋणपत्रको अवधि ५ वर्ष र ब्याजदर १० दशमलव ५ प्रतिशत हुनेछ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x