ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

महालक्ष्मी विकास बैंकका ग्राहकलाई काठमाडौं प्याथल्याबमा छूट

२०७९ असार, ३  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकका ग्राहकले काठमाडौंको महाराजगञ्जमा रहेको काठमाडौं प्याथल्याब एण्ड डायग्नोस्टिक सेन्टरमा छूट पाउने भएका छन् । ग्राहकलाई छूट दिने उद्देश्यले दुई संस्थाले सम्झौता गरेका छन् । सम्झौता अनुसार बैंकको डेबिट कार्ड, क्यूआर (स्क्यान पे) र मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा प्याथल्याबका विभिन्न सेवामा छूट पाइने बताइएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x