ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

क्यासिनोमा रोजगारीको अवसर

२०७९ असार, ३  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

असार ३, काठमाडौ । क्यासिनो प्यालेसले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । 

क्यासिनोले  ट्रान्सपोर्ट एटेण्डेन्ड  २ जना, वित्त कार्यकारी  १ जना, मानव संसाधन कार्यकारी  १ जना र  कार्यकारी सहायक १ जना गरि जम्मा ५ जना कर्मचारी आवश्यक भएको कम्पनिले जनाएको छ ।

उक्त पदहरुमा आवेदन दिने आवेदकले बेसिक कम्प्युटर कोर्सका साथै १२ कक्षा उत्तीर्ण हुनुपर्नेछ ।

ईच्छुक उमेरदवारले  कम्पनिको मेलमा आवेदन दिन सक्नेछन्  


 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x