ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

प्रि- ओपन सेसनमा नेप्से परिसूचक २.२७ अंक बढ्यो

२०७९ असार, ३  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

असार ३, काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रवार प्रि-ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव २७ अंक बढेको छ ।

नेप्से परिसूचक १ हजार ९८१ दशमलव २१ विन्दुमा पुगेको हो । प्रि-ओपन सेसनमा कारोबारमा आएका १२ कम्पनीको रू. ४ लाख ३७ हजार बराबरको शेयर खरीदविक्री भएको छ । सर्वाधिक शेयर खरीदविक्री रिभर फल्स पावरको रू. २ लाख ५८ हजार बराबरको भएको हो । 

बिहीवार नेप्से परिसूचक १३ दशमलव ५७ अंक बढेर १ हजार ९७८ दशमलव ९४ विन्दुमा पुगेको थियो भने कुल रू. १ अर्ब १८ करोड बराबरको शेयर खरीदविक्री भएको हो । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x