असार ३, काठमाडौं । नेपालकै प्रतिष्ठित चिया बगान कम्पनी हिमालय महालक्ष्मी चिया बगान प्राइभेट लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।
कम्पनीले कारखाना सहायक प्रवन्धक १ जना, विक्री प्रवन्धक १ जना र प्रवन्धक प्रशासन पदमा १ जना कर्मचारी माग गरेको हो ।
इच्छुक र योग्य उम्मेद्वारहरूले आफ्नो वायोडाटा, कभर लेटर र भर्खर खिचेको पासर्पोट साइजको फोटो सहित सूचना प्रकाशित भएको १० दिनभित्र [email protected] मा आवेदन दिन कम्पनीले बताएको छ ।