तस्वीर : ललितपुरको चुनीखेलमा रोपाईंका लागि डोजरले खेत सम्याइँदै
२०७९ असार, ३
 
Slider
ललितपुरको चुनीखेलमा रोपाईंका लागि डोजरले खेत सम्याइँदै । असार महीना शुरु भए लगत्तै देशभरीका किसानहरु रोपाईंमा व्यस्त हुन थालेका छन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान