ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

नेपाल हाइड्रो डेभलोपरको विशेष साधारणसभा असार १३ गते, यस्ता छन् प्रस्ताव

२०७९ असार, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ५, काठमाडौं । नेपाल हाइड्रो  डेभलोपर लिमिटेडको विशेष साधारणसभा असार १३ गते बस्ने भएको छ । कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार सभा गर्ने निर्णय गरेको हो ।  

सभा कावेरी इन, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे हुने छ । सभामा नियमावलीको नियम २३ संशोधन गर्ने र नियमावलीको नियम २७ को उपनियम ३ (१) संशोधन गर्ने तथा अन्य छलफल हुने बताइएको छ । 

सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x