ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर विक्रीमा

२०७९ असार, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ५, काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले १२ हजार ५०० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले आइतवार सूचना जारी गर्दै संस्थापक शेयर विक्री गर्ने जानकारी दिएको हो ।  उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय मैतिदेवी, काठमाडौंमा निवेदन दिन सक्नेछन् ।

सो अवधिमा संस्थापक शेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई उक्त शेयर विक्री गर्ने प्रक्रिया अगाडि बढाउने पनि कम्पनीले बताएको छ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x