ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

म्यानेजमेन्ट एशोसिएशन अफ नेपालमा रोजगारीको अवसर

२०७९ असार, ५  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

असार ५, काठमाडौं । म्यानेजमेन्ट एशोसिएशन अफ नेपालले विभिन्न पदमा कर्मचारी माग गरेको छ । 

संस्थाले कार्यकारी निर्देशक पदमा १ जना र व्यवस्थापक तथा वित्त निर्देशक पदमा १ जना गरी २ जना कर्मचारी माग गरेको हो ।  

संस्थाले इच्छुक र योग्य उम्मेद्वारहरूलाई आफ्नो आवेदन वायोडाटा सहित असार १९ गतेभित्र [email protected] मा पठाउन अनुरोध गरेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x