ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आईएमई ट्राभल्सले माग्यो कर्मचारी, व्यापारदेखि आईटी अधिकारीसम्म आवश्यकता

२०७९ असार, ५  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

असार ५, काठमाडौ । आईएमई ट्राभल्सले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।

कम्पनीले व्यापार विकास अधिकारी २ जना, यात्रा परामर्शदाता २ जना, वित्त अधिकारी २ जना र आईटी अधिकारी १ जना गरि जम्मा ७ जना कर्मचारी माग गरेको हो ।

आवेदकहरुमा ट्राभल र पर्यटन उद्योगसँग सम्वन्धित् अनुभव हुनुपर्ने र सबै आवेदकहरूको लागि न्यूनतम ३ वर्षको अनुभव आवश्यक रहेको पनि कम्पनीले सूचनामार्फत जानकारी दिएको छ ।

इच्छुक व्यक्तिहरूलाई आफ्नो बायोडाटा, भर्खरै खिचेको पासपोर्ट साइजको फोटो र अपेक्षा गरेको तलबसहित उल्लेख गरेर कभर लेटर कम्पनीको इमेल ठेगानामा पठाउन पनि कम्पनीले भनेको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x