ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा कृष्णचन्द्र काफ्ले मनोनयन

२०७९ असार, ५  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

असार ५, काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको सञ्चालकमा अर्थ मन्त्रालयको तर्फबाट उप- सचिव कृष्णचन्द्र काफ्ले मनोनयन भएका छन् ।

गत असार २ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक पदमा काफ्लेलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x