ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

करारमा कर्मचारी आवश्यकता : सिभिल इन्जिनियरदेखि कार्यालय सहयोगीसम्म 

२०७९ असार, ५  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

असार ५, काठमाडौ । सहरी विकास तथा भवन कार्यालय नेपालगञ्ज, बाँकेले करार सेवामा जनशक्ति माग गरेको छ ।

कार्यालयले सिभिल इन्जिनियर पदका लागि १ जना, सिभिल सब-इन्जिनियर पदका लगि २ जना, सिभिल असिस्टेन्ट सब-इन्जिनियर पदका लागि ४ जना र सहायक कार्यालय सहयोगी पदका लगि १ जना गरि जम्मा ८ जना कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका तथा अनुभवि इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र माग भए बमोजिमको विवरणसहित  कार्यालयमा दरखास्त दिन पनि उक्त कार्यालयले भनेको छ। 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x