असार ५, काठमाडौ । प्रतिष्ठित ए वर्ग निर्माण कम्पनीले विभिन्न पदहरूमा उम्मेदवार माग गरेको छ ।
कम्पनीले परियोजना प्रबन्धक १ जना, लेखापाल ३ जना, इन्जिनियर १ जाना, सब-इन्जिनियर १ जना, स्टोर किपर १ जना, साइट सुपरवाइजर १ जना, ड्राईभर १ जना र कुक २ जना गरी ११ जना कर्मचारी माग गरेको हो ।
अनुभवि तथा ईच्छुक आवेदकले हालैको सिभि सहित सुचना प्रकाशित भएको १२ दिन भित्र [email protected] मा पठाउन सुक्नुहुनेछ ।