ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मेनेजर देखि ड्रईभर सम्म रोजगारि

२०७९ असार, ५  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

असार ५, काठमाडौ । प्रतिष्ठित ए वर्ग  निर्माण कम्पनीले विभिन्न पदहरूमा उम्मेदवार माग गरेको छ ।

कम्पनीले परियोजना प्रबन्धक १ जना,  लेखापाल ३ जना, इन्जिनियर १ जाना, सब-इन्जिनियर १ जना, स्टोर किपर १ जना, साइट सुपरवाइजर १ जना, ड्राईभर १ जना र कुक २ जना गरी ११ जना कर्मचारी माग गरेको हो ।  

अनुभवि तथा ईच्छुक आवेदकले हालैको सिभि  सहित सुचना प्रकाशित भएको १२ दिन भित्र [email protected] मा पठाउन सुक्नुहुनेछ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x