ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

पेप्सीकोलामा फेबरको नयाँ शाखा, नारायणगढ र बुटवलमा पनि आउँदै

२०७९ असार, ५  
बजार
Image Not Found

असार ५, काठमाडौं । पेप्सीकोलामा फेबरको नयाँ शाखा सञ्चालनमा आएको छ । 

काठमाडौं, पोखरा, विराटनगर र झापामा गरि ६ ओटा शाखा सञ्चालन गरिरहेको फेबरको थप दुई शाखा नारायणगढ र बुटवलामा खुल्ने भएका छन् ।

इटली, स्वीडेन, स्पेन,फ्रान्स, टर्की र अर्जेन्टिनाका ६ ओटा प्लान्टबाट उत्पादन गरिरहेको कम्पनी नेपालमा भने यूएचएस होल्डिङ प्रालीमार्फत भित्रिएको हो ।

होम अपलाइन्सेसको लागि विश्व चर्चित ब्राण्ड फ्रेङ्क फेबर नेपालमा १५ वर्षदेखि प्रयोग भइरहेको ब्राण्ड भएको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x