ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

काठमाडौं महानगरको नीति तथा कार्यक्रम- काठमाडौंमै होमस्टे चलाउनेदेखि प्लास्टिक प्रतिबन्धसम्म (पूर्णपाठ सहित)

- लोकल रक्सीलाई ब्रान्डिङ गर्ने

२०७९ असार, ५  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

असार ५, काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । महानगरका मेयर बालेन्द्र शाहले आइतवार नगर सभामा सार्वजनिक नीति तथा कार्यक्रममाथि असार ८ गते छलफल हुने छ ।

महानगरले काठमाडौंमा होमस्टे सञ्चालन गर्ने, प्लास्टिक झोला प्रतिबन्ध लगाउने, घरजग्गाकाो कारोबार कम्पनी मार्फत गराउने लगायतका कार्यक्रम तय गरेको छ ।

हेर्नुहोस नीति तथा कार्यक्रमको पूर्णपाठ 

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x