असार ५, काठमाडौं । काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । महानगरका मेयर बालेन्द्र शाहले आइतवार नगर सभामा सार्वजनिक नीति तथा कार्यक्रममाथि असार ८ गते छलफल हुने छ ।
महानगरले काठमाडौंमा होमस्टे सञ्चालन गर्ने, प्लास्टिक झोला प्रतिबन्ध लगाउने, घरजग्गाकाो कारोबार कम्पनी मार्फत गराउने लगायतका कार्यक्रम तय गरेको छ ।
हेर्नुहोस नीति तथा कार्यक्रमको पूर्णपाठ