ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

महालक्ष्मीका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छूट

२०७९ असार, ६  
शेयर / बैङ्किङ गतिविधि
NA

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकका ग्राहकले ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छूट पाउने भएका छन् । त्यसका लागि बैंक र क्लिनिकबीच सम्झौता भएको छ । काठमाडौंको महाराजगञ्जमा रहेको सो क्लिनिकबाट छूट पाउन ग्राहकले बैंकको डेबिट, क्रेडिट कार्ड, मोबाइल बैंकिङ र क्यूआर कोड क्यानमार्फत भुक्तानी गर्नुपर्नेछ । यसबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x