ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

आफ्नै भवनमा कार्यालय सार्ने तयारीमा नेपाल बैंक

२०७९ असार, ६  
शेयर / बैङ्किङ गतिविधि
NA

कञ्चनपुर (अस) । नेपाल बैंक लिमिटेड महेन्द्रनगर शाखाको कार्यालय भवन निर्माण सम्पन्न भएको छ । गतवर्षदेखि शुरू गरिएको भवन निर्माण सकिएसँगै कार्यालय सार्ने तयारीमा रहेको बैंकका शाखा प्रमुख महेशराज जोशीले बताए । ‘कार्यालय भवनको निर्माण सम्पन्न भइसकेको छ,’ उनले भने, ‘प्राविधिकसहित केन्द्रको टोली आएर निरीक्षण र पास गर्ने कार्यक्रम छ,’ उनले भने, ‘त्यसपछि नयाँ भवनमा कार्यालय सार्नेछौं ।’ बैंकले हाल महेन्द्रनगरस्थित भाडाको भवनबाट सेवा दिँदै आएको छ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x