ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

हार्ड रक क्याफेमा सविन राई एन्ड द फ्यारोहको प्रस्तुति

२०७९ असार, ६  
बजार
NA

काठमाडौं (अस) । सविन राई एन्ड द फ्यारोह ब्यान्डले काठमाडौंको हार्ड रक क्याफेमा प्रस्तुति दिने भएको छ । आगामी मंगलवार विश्व संगीत दिवसको अवसरमा सो पर्फर्मेन्स हुन लागेको हो । सविन राई एन्ड द फ्यारोह सन् २०११ मा स्थापना भएको नेपाली पप–रक ब्यान्ड हो । राई नेपाली संगीत जगत्का चर्चित गायक हुन् । हार्ड रक क्याफेमा सविन र उनको ब्यान्डले ९० मिनेटसम्म प्रस्तुति दिनेछन् । कार्यक्रम साँझ ९:३० बजेदेखि शुरू हुनेछ ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x