ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

मुक्तिनाथ विकास बैंकद्वारा जनचेतनामूलक पर्चा वितरण

२०७९ असार, ६  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले जनचेतनामूलक पर्चा वितरण गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी वृत्त मालीगाँउलाई जनचेतनामूलक पर्चा हस्तान्तरण गरेको छ । त्यस्तै महत्त्वपूर्ण सम्पर्क नम्बर समेटिएका स्टिकर, मास्क, प्रिन्टर लगायत सामग्री प्रदान गरिएको बैंकले जानकारी दिएको छ । उक्त सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने, जनचेतना बढ्ने र अपराध नियन्त्रण तथा रोकथाममा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x