ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

संयुक्त राष्ट्र जनसंख्या कोषमा रोजगारीको अवसर

२०७९ असार, ६  
रोजगारी
Image Not Found
author avatar अभियान संवाददाता

असार ६, काठमाडौ । संयुक्त राष्ट्र संघ जनसंख्या कोषले (UNFPA) नेपाल स्थित  कार्यालयका लागि कर्मचारी माग गरेको छ ।

संस्थाले कार्यक्रम विश्लेषक, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार (SRHR) पदहरूमा उम्मेदवार माग गरेको हो । 

ईच्छुक उमेरदवारले यहि असार १३ गतेसम्म  उल्लेखित विवरणसहित सूचनामा उल्लेखित ठेगानामा पठाउन सक्नेछन् ।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x