असार ६, काठमाडौ । संयुक्त राष्ट्र संघ जनसंख्या कोषले (UNFPA) नेपाल स्थित कार्यालयका लागि कर्मचारी माग गरेको छ ।
संस्थाले कार्यक्रम विश्लेषक, यौन तथा प्रजनन स्वास्थ्य र अधिकार (SRHR) पदहरूमा उम्मेदवार माग गरेको हो ।
ईच्छुक उमेरदवारले यहि असार १३ गतेसम्म उल्लेखित विवरणसहित सूचनामा उल्लेखित ठेगानामा पठाउन सक्नेछन् ।