ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान विभिन्न पदमा जनशक्ति माग

२०७९ असार, ६  
रोजगारी
NA
author avatar अभियान संवाददाता

असार ६, काठमाडौ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान (RAHS) घोराही, दाङले रिक्त रहेको पदमा जनशक्ति माग गरेको छ ।  

प्रतिष्ठानले करारका आधारमा चिकित्सा संकायमा विभिन्न पदका लागि योग्य नेपाली नागरिकहरू माग गरेको हो । 

योग्यता मापदण्ड पूरा गर्ने उम्मेदवारहरूले अवश्यक कागजात सहित सूचना प्रकाशित भएको ७ दिन भित्र आवेदन दिन सक्नेछन् ।
थप विवरणहरूको लागि, प्रतिष्ठानको वेबसाइट www.rahs.edu.np मा जानुहोस्।

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x