ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
Tvs Raider

सहकारी संस्थामा कनिष्ठ सहायक पदमा कर्मचारी माग

२०७९ असार, ६  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

असार ६, काठमाडौ । साबल सहकारी संस्था लिमिटेडले कनिष्ठ सहायक पदमा उम्मेदवार माग गरेको छ ।

इच्छुक नेपाली नागरिकले आफ्नो नागरिकता र शैक्षिक योग्यताको सम्पूर्ण प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि र हालसालै खिचिएको दुईप्रति फोटोसहित रीतपूर्वक दरखास्त दिन सक्नेछन् । संस्थाले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र दरखास्त बुझाउन भनेको छ । 

Aarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

Nepali PatroRiddhi Siddhi Cement
x